मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी रकम जफत

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ । खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदार कम्पनीको खाताबाट गत बिहीबार ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका हुन् । ठेकेदार कम्पनी पुनः काम गर्न आउला भन्ने आशा भइरहेका बेला सचिव ठाकुरको यो कार्यले मेलम्ची खानेपानी … Continue reading मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी रकम जफत